नेपाल सरकार मन्त्रीपरिषदकाे निर्णयअनुसार जेठ ११ गते सार्बजनिक बिदा दिने निर्णय गरेकाे छ । मुस्लीम धर्मावलम्बीकाे इद पर्बकाे अवसरमा बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयले जनाएकाे छ । गृह मन्त्रालयका शाखा अधिकृत सन्ताेष सुबेदीकाे हस्ताक्षेरीत सार्बजनिक सुचनाका अनुसार ११ गते सार्बजनिक बिदा दिने निर्णय गरेकाे सुचनामा उल्लेख गरिएकाे छ ।