बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • दक्षिण कोरियाः फुटबल म्याचमा ‘सेक्स डल’ चियरलिडर

दक्षिण कोरियाः फुटबल म्याचमा ‘सेक्स डल’ चियरलिडर

  • शुक्रबार, जेष्ठ ९, २०७७
दक्षिण कोरियाः फुटबल म्याचमा ‘सेक्स डल’ चियरलिडर

दक्षिण कोरियामा फुटल लिगको म्याच पुनः सुरु भएको छ । यद्यपि, स्टेडियमा खाली छन् । भीडको कमी पूरा गर्नका लागि एफसी सोलले प्लास्टिकका प्रशंसकले खेलाडीको उत्साह बढाउने निर्णय गरे ।

आइतबार ग्वांग्जू एफसी र एफसी सोलबीच खेलको आयोजना गरिएको थियो । यद्यपि, बाजको दृष्टि राख्ने सोसल मिडियो प्रयोगकर्ताले प्यास्टिकका यी प्रशंसक सेक्स डलजस्तो देखिने बताएका छन् ।

Image

यसबारे अत्यधिक चर्चा र विवाद निम्तिएपछि पछि एफसी सोलले मागी मागेका छन् । यसको स्पष्टिकरणमा क्लबले उक्त प्लास्टिकका प्रशंसक प्रदान गर्ने एउटा फेशन प्रोडक्ट बनाउने कम्पनी भएको जानकारी दिँदै यो कुनै एडल्ट प्रोडक्ट नभएको बताएका छन् ।

Image

स्रोतः बीबीसी

चर्चामा

सम्बन्धित समाचार