शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा सवारी पासमा कडाइ ,

बाजुरामा सवारी पासमा कडाइ ,

  • शुक्रबार, जेष्ठ ९, २०७७
बाजुरामा सवारी पासमा कडाइ ,

बाजुरा — जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाजुराको मिति ०८ गते बसेको बैठकले बिभिन्न  निर्णयहरु गरेकाे छ  । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाजुराको मिति गते बसेको बैठकले बिभिन्न  निर्णयहरु गर्दै सवारी पासमा कडाइ गर्ने निर्णय समेत गरेकाे छ । बिरामी लैजाने र ल्याउने त्यसै गरि काजकृया गर्ने मान्छे बाहेक अरू कसैलाइ पास नदिने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याैपानेले बताएका छन् ।

काेबिट १९ का बिरामीहरूलाइ अस्पताल पुर्याउन तयार गरेकाे निर्देशिका बमाेजिम जिल्ला सबै स्थानीय तहहरूलाइ अनुराेध गर्ने निणय समेत भएकाे जिल्ला प्रशासन बाजुराले जनाएकाे छ ।  त्यसै गरि अारडिटी र पिसिअार किटकाे अभाव भएकाेले किट माग गर्ने निर्णय भएकाे जिल्ला प्रशासनले जनाएकाे छ ।

Nirnaya_Public.PNG

 

चर्चामा

सम्बन्धित समाचार