मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सुष्मा कोईराला मेमोरियल हस्पिटलकाे शैयाबाट संगम रावतले लेखे यस्ताे देउडा गित

सुष्मा कोईराला मेमोरियल हस्पिटलकाे शैयाबाट संगम रावतले लेखे यस्ताे देउडा गित

  • बुधबार, बैशाख ३१, २०७७
सुष्मा कोईराला मेमोरियल हस्पिटलकाे शैयाबाट संगम रावतले लेखे यस्ताे देउडा गित

१.कराला जग्गाले होकी ढुङ्गो बाईगो लोटी।
म पढ्या कर्मका भर कर्म रैछ खोटी ।।
२.बनाई हालि भगवान दुनियाँ लाई हास्नु ।
दुख पीडा सहिकन कति दिन लाई बाच्नु।।
३.चलन चल्ती छैन अचेल पुराना चर्काको।
कति दिन रहन्या हो अब परानी झर्काको ।
४.धन पैशा साथमा छैन कसो गरि झान्या ।
दुख पिडा लेखीहेली भाग्य तेरी खान्या।
५.धन छैन सम्पती छैन उपचार गर्नाकी।
आस छैन जिन्दगी मेरो डर छैन मर्नाकी।

चर्चामा

सम्बन्धित समाचार