सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • भारतीय अतिक्रमणविरुद्ध आइतबार पनि सडकमा प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

भारतीय अतिक्रमणविरुद्ध आइतबार पनि सडकमा प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

  • आइतवार, बैशाख २८, २०७७
भारतीय अतिक्रमणविरुद्ध आइतबार पनि सडकमा प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घाटन गरेसँग सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार