बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अर्थ
  • कम्युनिष्ट अार्थिक प्रणालि चुनाैति र समाधान

कम्युनिष्ट अार्थिक प्रणालि चुनाैति र समाधान

  • शनिबार, बैशाख २७, २०७७
कम्युनिष्ट अार्थिक प्रणालि चुनाैति र समाधान

 कम्युनिष्ट पार्टीहरुले समाज र राज्यमा कस्ताे खालकाे अार्थिक दृष्टिकोण राख्नु पर्छ । मानव जिबनयापनका सवालमा कसरी प्रयाेग गर्ने भन्ने बिषय महत्त्वकासाथ अगाडि अाउने गर्दछ । बैचारिक शिद्दान्त र नितिहरुलाइ ब्यबहारमा प्रयाेग गर्नु त्यति सहज छैन ।

बिचार र शिद्दान्तलाई ब्यबहारमा प्रयाेग गर्ने बिषय मुख्य रुपमा अगाडि अाउने गर्दछ । माक्र्सवादी , लेनिनबादि , माअाेबादि र विभिन्न कम्युनिष्ट बिचारकहरुले बिचार शिद्दान्तमा जति सुन्दरता प्रदान गरेका थिए । ती बिचारहरुलाइ हाम्रो ब्यबशारिक जिबनमा प्रयाेग गर्न कठिन त अबश्यनै छ । जति कठिन छ मानबिय जिबनकाे प्रयाेगशालामा ब्यबहारिक जिबनमा लागू गरिसकेपछि जीवन त्यति नै धेरै सुन्दर छ ।

कम्युनिष्टहरूकाे मुख्य अार्थिक उदेश्यभनेकाे निजि सम्पतिकाे अन्त्य गर्नु हाे ।त्यसकाे अन्त्य संग संगै समाजबादि अार्थिक प्रणालिकाे ढाेका खुल्ने गर्दछ । अहिलेकाे हाम्रो देशकाे राष्ट्रिय परिबेशमा समाजबादि अान्दाेलनबाे सुरुवाति समेत नहुनु बिडम्बनाकाे बिषय हाे । हुनत समाजबादमा पनि पुँजिबादका जराहरु जिबितै रहेका हुन्छन् । नेपालमा अहिलेकाे परिबेशमा नेपाली सर्बहारा बर्गले पहिलाे चरणमा समाजबादकाे अान्दोलनलाई निरन्तरता दिनु अाबस्यक देखिन्छ । समाजबादमा पनि कम्युनिष्टहरू सन्ताेशजनक भएर बस्न सक्दैनन् ।

कम्युनिस्टहरुकाे अन्तिम उदेश्य साम्यबादकाे बाटाे तय गर्नकालागि नयाँ जनबादि क्रान्तिकाे सुरुवात पुँजिबादका जराहरु जरैबाट उखेलेर फाल्नु पर्ने हुन्छ । पुँजिबादि शासन ब्यबस्था पुर्ण रुपमा अन्त्य भैसकेको हुनेछ तब मात्र हामी साम्यबाद उन्मुख समाजमा प्रबेश गर्ने छाै । लेलिनकाे भनाइअनुसार मजदुर बर्गले क्षमता अनुसारकाे काम र काम अनुसारको दाम पाउनेछन । ” माअाेका अनुसार क्रान्तिकारी अान्दोलनलाई अात्मसाथ गर र उत्पादनमा जाेड देऊ ” यस्तै यावत सवालहरु कम्युनिष्टहरूले समाजबादकाे स्थापना पश्चात् सफल रुपमा प्रयाेग गर्न नसक्नुले बिश्वका कम्युनिष्ट शासन ब्यबस्था पतनकाे बाटाेतिर गएका छन ।

क्रान्तिकारी बिचारधारालाइ समयाअनुकुल लागू गर्न नसक्नु एक मुख्य समस्याका रुपमा अगाडि अाउने गार्छ । रुषमा स्थापना भएकाे बैज्ञानिक समाजबाद पुर्बि युराेपियन समाजबाट टिक्न किन सकेनन ? बहसकाे बिषय यहिनेर छ । ती बैज्ञानिक सकाजबाद टिक्न नसक्नुका पछाडि ती त्यहाँकाे अार्थिक मामला नै मुख्य थियाे । यसकाे मुख्य उदारण हेर्न बिश्वका अन्य देशकाे उदारण हेर्नू भन्दापनि हामिले नजिकैबाट नियालिरहेकाे माअाेबादि शस्त्र जनयुद्धका नितिगत अार्थिक उदस्य निजि सम्पति थुपार्ने तिर नेताहरु लाग्दै जानू , शशस्त्र बिद्राेहकाे अन्त्य संगै कठिन समस्या निजि सम्पति कम्ुनिज्मकरण गर्ने भन्दै बिद्राेह गरेर सत्तामा पुगेर ब्यक्तिगत सम्पति थुपार्ने माेहमा लिप्त नेपालकै कम्यनिष्टहरुबाट बुझ्न त्यति धेरै कठिन छैन । माअाेबादि भनिने माअाेबादि खाेलहरुले जनताले कब्जा गरेकाे सम्पति बेचेर खान समेत भ्याए । जुन गरिब निमुखा र सुकुम्बासीहरुलाइ बाड्ने भनिएकाे थियाे ।कतिपय पुर्ब एमाले नामक कम्युनिस्टहरुत उल्टै सुकुमबासि बस्तिमाथि गाेलि चलाउने सम्मकाे कर्तुत गरे ।

हजारांै हजारकाे रगतले रक्ताम्य भएका जनताकाे रगत दुबैकाे बैंकमा थुपारेका छन् । अनैतिक रुपले पार्टीको सम्पति लुकाउने , यस्तै विभिन्न नेताहरुकाे कालाे कर्तुत जनताले एकदिन सडकमा ल्याएर नङघ्याउने छन् । सत्तामा नपुग्दै यस्तै खाले बिचलन देखिनु नेपाली मात्र हाेइन विश्व कम्युनिष्ट अान्दोलनकाे समस्या हाे । सम्पुर्ण जनताकाे बिश्वास नेताहरुमा हुँदा हँदै नेताहरु बिचलनकाे बाटोमा जाने गर्छन् । कम्युनिस्ट अादर्ष जाेगाउन नसकेर कम्युनिष्टहरूमा कति बिकृति अाउँछ भनेर सहजै अनुमान गर्न सकिन्छ । अर्थतन्त्र सम्बन्ध पार्दर्शिता अाबस्यक छ कि छैन ? पार्दर्शि हुन नसक्नु र समुदाय स्तरसम्मै यस्तै समस्या भाइरसकाे रुपमा फैलिनुले समस्या निम्त्याएको छ ।

त्यसकारण कम्युनिष्टहरूले अबलम्बन गर्ने अर्थनिति ब्यबहारिक अादर्शबादि , जनबादि र समाजबादि हुन अाबश्यक छ । सम्पुर्ण क्ष्रमजिबि नागरिककाे राेजगारिकाे ज्ञारेण्टि , क्षमता र याेग्यता अनुसारको काम र काम अनुसारकाे दाम दीइनु पर्छ । या पर्दैन भन्ने सवालमा अाम उत्पिडित बर्ग र समुदायले सचेत हुन अाबस्यक छ । नितिगत र ब्यबहारिक रुपमै यस्ता नितिहरु कम्युनिस्टहरुले लागू गरेमा मात्र सम्पुर्ण नागरिकहरुकाे जीवन सुखि र सम्बृद्द बनाउन सकिन्छ। यस्ता यावत सवालहरु अहिलेकाे संसदिय फाेहाेरि खेलका माध्याम भन्दापनि जनबादि प्रतिसप्रधात्मक शैलिबाटमात्र सम्भब छ ।

चर्चामा

सम्बन्धित समाचार