भारतमा कोरोना भाइरसका कारण १ हजार ६९४ जनाको ज्यान गएको छ । संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको छ ।
संक्रमित मध्ये १४ हजार १८३ उपचार पछि निको भएका छन् । भारतको केन्द्र सरकारले अल्कोहलको प्रयोगबाट बनेको सेनिटाइजर निर्यातमा रोक लगाएको छ ।