• होमपेज
  • समाचार
  • नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

  • बुधबार, बैशाख १७, २०७७
नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाराका दुई जनामा र वीरगञ्जको एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित तीनै जना भारतबाट नेपाल आएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार