• होमपेज
  • देश/प्रदेश
  • नेपाल बिद्यार्थी स‌घ कैलाली बाजुरा सम्पर्क समितिले बाजुरा पठायाे १ सय १५ जना

नेपाल बिद्यार्थी स‌घ कैलाली बाजुरा सम्पर्क समितिले बाजुरा पठायाे १ सय १५ जना

  • बुधबार, बैशाख १७, २०७७
नेपाल बिद्यार्थी स‌घ कैलाली बाजुरा सम्पर्क समितिले बाजुरा पठायाे १ सय १५ जना
फाईल तस्बीर

लामाे समयकाे बन्दाबन्दिले कैलालीमा अलपत्र परेका बिद्यार्थी तथा सर्ब साधारणलाई नेपाल बिद्यार्थी स‌घ कैलाली बाजुरा सम्पर्क सिमितले समन्वय गरेर बाजुरा पठाएको छ ।

नेपाल विद्यार्थि संघ बाजुरा कैलाली सम्पर्क समितिको पहलमा नेपाली कांग्रेस बाजुरा का सभापति कविराज पन्डित, सचिब रनसिंह बहादुर ऐडि, महाविधेशन प्रतिनिधि चक्र बहादुर शाह र पूर्ण सि‌हको पहलमा १ सय १५ जनालाइ उद्दार गरि २ बसमा बाजुरा पुगेर अनिवार्य क्वारईन्टाइन मा बस्ने गरि सकुशल पठाईयोकाे पूर्ण सि‌हले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार