काेराेनाकाे बेला सान्त्वना नै सकिएन चुनाबमा नाेट दिनेछाै
तपाईं भन्नुहाेला नेता ज्यु हामी जन्ता सहजै भाेट दिने छाै॥
अहिले सिमानामा हेर्नू हाेस ,श्रमिक मजदुर घरमा हेर्नुहाेस
राम्राे न राम्रो तेसकाे बदला चुनामा नै परिणाम चाेट दिने छाै॥
जब नागरिक अाफ्नै भुमि अाउन पायनन सिमा पारि रुदैछन
चुनाबमा अाउदा पत्यनउदैनाै अब न भन्नू गाउमा राेड दिने छाै॥
दुख मा न देशले साथ दियाे न त प्रदेशले अाज सिमानामा
पछि न भन्नू सम्झौता गरि दुई राष्टकाे मित्रता जाेड दिने छाै ॥