बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • सबै मिलेर कोरोना बिरुद्धको लडाईमा लाग्नु पर्छ : नेकपा सुदुपश्चिम अध्यक्ष थापा

सबै मिलेर कोरोना बिरुद्धको लडाईमा लाग्नु पर्छ : नेकपा सुदुपश्चिम अध्यक्ष थापा

  • शुक्रबार, बैशाख १२, २०७७
सबै मिलेर कोरोना बिरुद्धको लडाईमा लाग्नु पर्छ : नेकपा  सुदुपश्चिम अध्यक्ष थापा

अत्तरिया १२ बैशाख– नेकपा सुदुर पश्चिम प्रदेश कमीटी अध्यक्ष तथा पुर्ब मन्त्री कर्ण दहादुर थापाले जनता र देशको निम्ती कोरना बिरुद्धको  यो लडाइमा सबै मिलेर यसको सामना गर्ने अभियानमा आफुले आफ्नो महत्तव पुर्ण समय बिताई रहेको बताउनुएयको छ । रेडीयो प्रदेश सेभेनको बहस मुलक लोकप्रिय कार्यक्र प्रदेश बहसमा चर्चित प्रस्तोता शेर बहादुर शाह संग कुराकानी गर्दे नेता थापाले संञ्चार माध्यमले खेलेको भुमिकाको उच्च मुल्यांकन गर्दै समाचार सम्प्रेशण गर्दा सत्य तथ्य खोजी गरेर मात्र जनतामा पुर्याउन अनरोध गर्नुभयो ।।
कोरना रोकथामका लागी प्रदेश सरकारले गरेका कामको विषयमा तपाईको कस्तो मुल्यांकन छ भनेर सोधीयको प्रश्नमा सोचे जस्तो उपलब्धी नभए पनी सामान्य रुपमा यसलाई लिएको र लिन जरुरी रहेका ेपनी बताउनुभयो । मदीरा सेवनका कारण सबै एकै ठाउमा जम्मा हुने र संगै बस्ने कारणले पनी कोरोनाको जोखीम बढ्ने सम्भावना रहेको पनी उहाले बताउनुभयो ।
।स्वस्थ्य कर्मीको अभाव रहेका पहाडी जिल्ला हरुमा छिटो र छरीतो रुपमा सामाग्री सरकारले उपलब्ध गराउन पनी आफु र आफ्नो पार्टी लागी परेको र कार्यकर्ता हरुलाइ पनी आफु बचेर जनताको सुरक्षामा तन मन लगायर धन जनको सुरक्षा गर्न निर्देशन दियको बताउनुभयो ।
प्रबासमा रहेका नेपाली हरुको उद्धारका लागी के सोचीरहनु भयको छ भन्ने प्रश्नमा सरकार र प्रदेश सरकारले यस विषयमा गम्भीर भएर सोच्न जरुरी रहेको पनी उहाले बताउनुभयो । प्रदेशका मुख्य मन्त्री ले पनी यस बिषयलाई गम्भीर रुपमा लियको जानकारी दिनुभयो ।
सरकारले ल्याएको अध्यादेशको विषयमा नेता थापाले त्यो सकारात्मक रहेको दाबी गर्नु भयो बहुतमत प्रणाली बाट चुनीने हुरेक विषय वस्तुसंगै मिल्ने भएका कारण यसमा कसैले आपती जनाउन पर्ने कुनै विषय नरहेको पनी बताउनुभयो । देशमा कालो बजारी बढीरहेको बेला यसलाई कसरी हेर्नु भएको छ भनेर सोधीयको प्रश्नमा यदी तेस्तो देखियमा आफ्नो विरानो नभनेर कडा कारवाही गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
विश्वमा घटीरहेका घटनाहरु बाट पाठ सिक्दै नेपाल लाई तेस परिस्थितीमा नपुग्न दिन उहाले सबैले ध्यान दिनहुन उनले सबैमा अनरोध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार