नेपाली रोग र भोक ले गर्दा चिंन्तित छन् । असल छोरी नेपालमा भयका भस्टाचार र बेथेति को बिरुद्ध घोर बिरोध गर्दै सामजिक सञ्जाल मा एक स्टैटस लेख्न बित्तिकै हजारौ लाइक कमेंट शेएर को ओहिरो लाग्छ ज्वालाकाे लेखाईमा असल बूबा आमाकी असल नेपाली छोरी गरीब दुःखी को आसु पुछ्नु अग्रसर बनी आतुर हुने ज्वाला प्रती धन्यवाद गर्दछु उनको बदन त शब्द ले गरेर सक्दैन। हाल उहा रोजगारी को सील सिलामा जापान बस्दै अाएकी छन् ।
उहा घर बाट पनी सपन्न घर परिबार की छोरी हुनु हुन्छ। उहाँलाई येति हुनु हुन्छ की कुनै चीज को कमी छैन फेरी पनी समाज मा हामी ले केहि गर्नू पर्छ भनेर हामी यूबा युबती आफै जाग्नु पर्छ भनेर आफै लाग्नु हुन्छ। गरीब दुःखी लाइ सहयोग गर्ने क्रम मा होस l या बिदेस मा फसेका यूबा युबती तर सबै सग सहकार्य गरी अघि बढ्नु हुन्छ।
उहि अंदाज मिठो बोली र आक्रामक लेख ले चित परिचित बैनी ले बिनोद राणाभाट बचाऊ अभियान मा उहाले ठूलो भूमिका खेली लाखौ रुपैया संकलन गरी पठाउनु भो र अन्य गरीब दुःखी पीडीत लाइ आफै पनी सहयोग गरी रहनु भयको छ। देश को बाध्यता र परिस्थिति ले आज हामी कैयो नेपाली बिदेसी भूमि मा छौ। तर नेपालीहरु गरीब दुःखी पिडा मा परेको लाइ सहयोग गर्ने मन की धनी ज्वाला बैनी को लेख पनी आज कैयो लाइ असल नागरिक बन्न पाठ सिकायको छ।
भने मै आफै पनी बदलियको छु उहाको लेख र उहाको हरेक काम बाट उहाले आफै पनी अहिले को दुःखद घड़ी मा बिदेस मा बसेर पनी नेपाली गरीब दीन दुःखी लाइ राहत बाडन आफनै खर्च बाट त्यहाँको जन प्रती निधि सग सहकार्य गर्ने जानकारी गराउनु भयको छ। यी असल बैनी बाट हामी पनी समाज मा राम्रो काम गर्न सिकौ र समाज मा परिबर्तनको लागी आफै अगाडी बढ़ौ।
यस आपत्ति बिपति को बेला सरकार को मूख ताक्नु भन्दा पनी हामी आफै सहयोग गरौ भनी आफना धन मन अगाडी बढाउनु भयको बैनी लाइ धन्यवाद ब्यक्त गर्दछु। र समाज र देश परिबर्तन गर्नू पर्छ गरीब दुःखी लाइ सेबा गर्नू पर्छ भनी समचार संपेक्षण गर्नू हुने बडिमालिका खवरको पूरा टीम लाइ लाइ बिशेष आभार प्रकट गर्दछु समाज परिबर्तन मा टेबा पुराउने काम गर्नू भयको छ
राम बहादुर कुवर मालारानी 5 अर्घाखाँची नेपाल हाल को बसाई ( साइप्रस लिमासोल )