बिस्व कोरोनाले त्रसित बन्दै गएको बेला आज यूरोप को भाग मध्य सायप्रस पनी महामारी को चपेटा मा परेको छ। बिश्व भरी महामारिको रुप लिएको C0vid-19 को प्रभाब कैयौँ युरोपिन देशमा परेको छ । हाल सरकार सगं सम्पुर्णलाई नेपाल फिर्ता ल्याउने क्षमता त छैन तर यहाँ भएका सम्पुर्ण नेपालीहरुलाई सोही स्थानमा सुरक्षीत राख्न नेपाल सरकारको कर्तव्य हो तर यहाँ रोगले भन्दा भोकले मर्न बाध्य हुने अबस्था छ । जबकी साइप्रस सराकाले उसका सम्पुर्ण नागरिक लाइ सहयोग गरि सक्यो।
तर नेपालीलाइ के कसो गर्ला गुनासो को बिषय छ । म सरकार र सरकारमा बस्ने सरोकार वाला सम्पुर्णमा यो निबेदन गर्न चाहान्छु कि रोगले भन्दा भोकले मर्ने दिन कुनै नेपालिको नआओस। र नेपाल सरकार ले चाडो कदम उठाउने पहल गरोस। चुनाव को बेला मा जनता लाइ भर्म छर्ने समस्या परी आउदा जनता को ख्याल नगर्ने हो भने अहिले को परिस्थिति बाट जनता ले सोच्नु पर्ने परिस्थिति देखिएको छ।
अहिले को परिस्थिति नेपाली जनता ले भोगेका देश र बिदेस मा परेका समस्या लाइ समधान गर्न सरकार चाडो कदम उठाउस अहिले को यो आपत बिपति को बेला हाम्रो नेता र सरकार ले चेतना पाओस भोली नेपाली रुने दीन न आओस बिस्व ले नेपाल लाइ हेरेर हास्ने दीन कुनै नेपाली ले भोग्नु नपरोस सरकार लाइ दस औला जोडी बिन्ती गर्दै आहान गर्दछु। नेपाली देश र बिदेस मा रोग र भोक अनी भोक मरी ले मर्नु नपरोस। सरकार सग अनुरोध गर्दछु।