• होमपेज
  • कला /साहित्य
  • नरुने बनायो , नहास्ने बनायो (कोरोनाको गजल )

नरुने बनायो , नहास्ने बनायो (कोरोनाको गजल )

  • बिहिबार, बैशाख ४, २०७७
नरुने बनायो , नहास्ने बनायो (कोरोनाको गजल )

नरुने बनायो , नहास्ने बनायो !
साबुन पानीले हात धुने बनायो !!

जातै बैगुनी रैछ यो कोरोनाको !
आपनैमा छुवाछुत हुने बनायो !!

रुघा लागोस या घाटी दुखोस !
संकाले गर्दा लंका छुने बनायो !!

न बालक भनेन , न बृद्द भनेन !
गाउँ र सहर पुरै सुन्ने बनायो !!
श्री पारस रावल (राजा)
बुढीगंगा नगरपालिका वडा नं १० बाह्रबिस बाजुरा

चर्चामा

सम्बन्धित समाचार