• होमपेज
  • समाचार
  • पोखरामा पनि र्‍यापिड टेस्ट गर्दा १ जनामा कोरोना पोजेटिभ देखियो

पोखरामा पनि र्‍यापिड टेस्ट गर्दा १ जनामा कोरोना पोजेटिभ देखियो

  • बुधबार, बैशाख ३, २०७७
पोखरामा पनि र्‍यापिड टेस्ट गर्दा १ जनामा कोरोना पोजेटिभ देखियो

पोखरा — र्‍यापिड टेस्ट गर्दा पोखरामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो ।

संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार उनको र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

थप परिक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको उनले जानकारी दिए । राताेपाटीबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार