बाच्नु छ ए मान्छे जतिसुकै बर्बाद भए ।
खुशी मानाउला हैत विश्व आजाद भए ।।
युद्ध जित्यो कोरोनाले जताततै आज,
कति मरे मान्छे कति धेरै आहत भए ।।
समस्या भो लकडाउनको समयमा,
भोकाको पेट भर्नु हुन्थ्यो नि राहत भए ।।
बाच्नु छ ए मान्छे जतिसुकै बर्बाद भए ।
खुशी मानाउला हैत विश्व आजाद भए ।।