१-
चम्किरहोस् भाग्य आकासका तारा सरी,
सफलता नै हात परोस सधैं जीवन भरी।
घर परिवारमा हर्ष र उमंग सधै छाअाेस्,
रत जिन्दगी बिताेस् शुखि काम पुरा गरी
२-
नाता सम्बन्ध सधै गाँस्नु पराेस्
शुख शान्ति हर्षमा हाँस्नु पराेस्।
प्रदेशिने अाफन्त नछुट्टिने गरी,
सधै अानन्द संग बाँच्नु पराेस्।
३-
दुख पीडा राेग कैले नअाअाेस्,
जिन्दगी हर्ष खुशि सधै छाअाेस।
हरेक छाक खुशिकाे सन्देश पाई,
गरिबले पनि अानन्दले खाअाेस्।
४-
मनमा लागाेस सधै खुशि र हर्ष,
दुख पीडा नहाेस है नया बर्ष।
अाफ्नाे ख्याग गरि सधै बस्नु,
अब नेपाली जन्ता कैले न तर्ष।
-कलक राेकाया सानु
गाैमुल गाउँ पालिका वडा नं. ६
सालीकाेट बाजुरा