• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा कोरानाले २३९ को मृत्यु, साढे ७ हजार संक्रमित

भारतमा कोरानाले २३९ को मृत्यु, साढे ७ हजार संक्रमित

  • शनिबार, चैत्र २९, २०७६
भारतमा कोरानाले २३९ को मृत्यु, साढे ७ हजार संक्रमित

काठमाडौं । भारतका कारोना भाइरसका कारण ज्यान जानेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान भएको बीबीसीले जनाएको छ ।

भारतमा ७ हजार ४७७ जनामा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ३६४मा देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार