शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • पड्काउन तयारी अवस्थामा रहेको भरूवा बन्दुक सहित एक जना पक्राउ

पड्काउन तयारी अवस्थामा रहेको भरूवा बन्दुक सहित एक जना पक्राउ

  • शनिबार, चैत्र २२, २०७६
पड्काउन तयारी अवस्थामा रहेको भरूवा बन्दुक सहित एक जना पक्राउ
फाइल तस्बिर

बाजुरा– पड्काउन तयारी अवस्थामा रहेको भरूवा बन्दुक सहित एक जनालाइ जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले   पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बडिमालिका नगरपालिका वडा नं. ८ बागडाँडामा बस्ने वर्ष ५० को मन्नाम थापालाई प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्ना सहितको गस्ती टोलीले गोप्य सूचनाको आधारमा भरूवा बन्दुक थान १, सरीया काटेर तयार पारिएको गोली, बारूद, केप सहित पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पक्राउ परेका  थापाकाे थप अनुसन्धान कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार