चल्न थालेका छ मनमा अनेक लहरहरु। सुनसान देख्छु अचेल खेलेका गाउँ शहरहरु।। दिन लागे कि खै दशा लागे बिश्व बासिन्दामा। बन्द कोठामा सिमित छन हजारौं रहरहरु।।
रुगम रावल रुक्सल बुढीगगा नगरपालिका 10 बाजुरा