शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि

स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि

  • शुक्रबार, चैत्र १४, २०७६
स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टि

स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ। चारै जना संक्रमितहरु पुरुष हुन्। तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार