शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सुधुम आईएमीबाट पैशा झिक्दा माक्स पाईयो

सुधुम आईएमीबाट पैशा झिक्दा माक्स पाईयो

  • शुक्रबार, चैत्र ७, २०७६
सुधुम आईएमीबाट पैशा झिक्दा माक्स पाईयो

बाजुरा ७ चैत्र – बिश्व ब्यापीरुपमा फैलिएको कोरोनाका कारण नेपाल सरकारले शैक्षिक संस्था बन्द गरेपछि बाजुराको त्रिबेणी नगरपालिका ७ का रामबहादुर अयडी आफन्तलाई घर बोलाउन पैशा आईएमी गर्न सुधुम मनिट्रार्फर फालासेन पुगे पैशा पठाए माक्स पाए । माक्स पाएसंगै रामबहादुरले पैशा भन्दा ठुलो माक्सको पो महत्तो रहेको अनुभब भएको बताए ।
माक्स सुधुम मनिट्रार्फरले बिश्वब्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) रोगथामको लागी निशुल्क बितरण गर्ने गरेको आईएमीका संचालक मीलनजंग अयडीले जानकारी दिएका छन् ।
आईएमीमा पैशा पठाउने र झिक्नै सबैलाई रोकानाको रोकथामबारे जनचेतना जगाउनुका साथै निशुल्क माक्स बितरण गर्दै आएको अयडीले बताए । हिजो पहिलो दिन एक सय पचास माक्स निशुल्क बितरण गरियो । पहिलो चरणमा ५ सय ओटा माक्स बितरण गर्ने र आबश्यकताको आधारमा थप गर्ने उनले बताए ।
त्यस्तै बुढीगंगा नगरपालिका ४ का प्रेम रानाका आफन्तले भारतबाट आईएमी गरेर पठाएको पैशा झिक्न सुधुममा गए पैशासंगै माक्स पाए पछि खुशी भए । पैशासंगै माक्स पनि पाईयो । गाउमा कोरोना भन्ने रोग आएको सुनेको थिए माक्स लगाउनु पर्छ भन्ने हल्ला थियो किन्ने सुर गरेको थिए यताबाट निशुल्क पाएपछि खुशी लागेको रानाले बताए । आईएमीका संचालक मीलनजंग अयडी पछिल्लो समय जिल्लामा ब्यबसायि गर्नुका साथै समाज सेवामा अग्रसर छन् ।

चर्चामा

सम्बन्धित समाचार