शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • १०३ वर्षका बृद्धको विवाह ६६ वर्षिय महिलासंग

१०३ वर्षका बृद्धको विवाह ६६ वर्षिय महिलासंग

  • बुधबार, चैत्र ५, २०७६
१०३ वर्षका बृद्धको विवाह ६६ वर्षिय महिलासंग

एजेन्सी । इण्डोनेशियामा १०३ वर्षका बृद्ध पुआंग कट्टे ले ६६ वर्षिय महिलासंग विवाह गरेका छन् । उनीहरुको विवाहको तस्विर सार्वजनिक भएपछि फेशबुक र ट्वीटरमा यी दम्पत्तिको तस्विर भाइरल बनेको छ । कतिपयले उनीहरुको विवाह बिरुद्ध आवाज पनि उठाएका छन् ।

स्थानिय मिडियामा उल्लेख भए अनुसार पुआंग पूर्व सैनिक हुन् । सन १९४५ देखी ४९ सम्म युद्धमा सहभागी थिए । महिलाको एक नातेदार मार्फत उनीहरुको विवाह भएको थियो । समाचार एजेन्सीले उल्लेख गरे अनुसार यो विवाहमा पुआंगले महिलाका परिवारलाई नेपाली ३५ हजार रुपैंया र एउटा सुनको औंठी बुझाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार