शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बझाङ बाजुरा सम्पर्क समिति गठन ः अध्यक्षमा उत्तमराज जोशी

बझाङ बाजुरा सम्पर्क समिति गठन ः अध्यक्षमा उत्तमराज जोशी

  • मङ्लबार, फाल्गुन २७, २०७६
बझाङ बाजुरा सम्पर्क समिति गठन ः अध्यक्षमा उत्तमराज जोशी

बाजुरा २६ फागुन ः बाजुरा जिल्लामा पेशा ब्यबसाय गर्दै आएका बझाङ बासी भेला भएर बझाङ बाजुरा सम्पर्क समिति गठन गरिएको छन ।
बाजुरा क्याप्सकका क्याम्पस प्रमुख सुरेशराज पण्डितको प्रमुख आथित्यमा भेलाले मालिका नमुना माबिमा कार्यरत शिक्षक उत्तमराज जोशीको अध्यक्षता रहने गरि उपाध्यक्षमा सर्मिला धामी पाण्डे, सचिब सत्यराज जोशी,सहसचिब सुरेश रोकाया, कोषाध्यक्ष जापाना शाही रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा प्रशान्तराज जोशी,दिर्घराज जोशी, खडक बोहोरा लगाए ११ जनाको समिति गठन गरिएको भेलामा सहभागी सत्यराज धामीले जानकारी दिए । सुरेशराज पण्डित, धनबहादुर रोकाया, कृष्ण देब गिरी, शिबराज शर्मा जोशी लगाएत ६ जनाको सल्लाहकार समिति गठन गरीएको छ ।
भेलामा बझाङ जिल्ला घर भई बिभिन्न पेशा ब्यबसाय जागिरको सिलसिललामा बाजुरामा कार्यर धेरै रहेको र जिल्ला बासी भएर एक आफसमा चिनजान नहुने र अपन्वात्ततोको भाबना हुने भएकोले समिति गठन गरिएकको अध्यक्ष उत्तमराज जोशीले बताए ।
यो भन्दा पहिले पनि बझाङ्गीले बाजुरामा कार्यरत रहदा बिभिन्न समाजिक काम गरेरेको ईतिहार रहेको र त्यसैलाई निरन्तर्ता दिनको लागी बाजुरा लगाएर बझाङमा समेत सामाजिक सेवा बिकास निमार्ण रुढीबादी परम्पराको बिषयमा काम गर्ने जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार