शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • बाजुराकी राजपुरा दोस्रोपटक पनी मदन भण्डारी रोडरेसमा प्रथम बनिन्

बाजुराकी राजपुरा दोस्रोपटक पनी मदन भण्डारी रोडरेसमा प्रथम बनिन्

  • शनिबार, फाल्गुन २४, २०७६
बाजुराकी राजपुरा दोस्रोपटक पनी मदन भण्डारी रोडरेसमा प्रथम बनिन्

बाजुरा २४ फागुन–  बाजुराकी राजपुरा यस बर्षको मदन भण्डारी रोडरेसमा प्रथम भएकी छन् । नेपाल प्रहरीमा कार्यरत स्वामीकार्तिक खापर गाउँपालिका वडा न २ की राजपुराले मदन भण्डारी मेमोरीयल रोडरेसमा दोस्रोपटक पनी प्रथम स्थान हाँसील गरेको आयोजकले जनाएको छ । मदन भण्डारी रोडरसमा राजपुरा पछाई महताराले ५ किलोमिटर रोडरेसमा प्रथम भएकी आयोजकले जनाएको छ ।

प्रथम भएकि हुन । आज काठमाडौको ठमेलस्थित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको रोडरेसमा राजपुरा च्याम्पियन बनेकी हुन । उनले सो खेलमा प्रथम हुनुका साथै २५ हजार नगद सहित पुरस्कार समेत जितेकी छन् । राजपुरा देश तथा नेपाल पुलिस क्लवकी खेलाडी रहेकी राजपुराले यस अघि देश तथा बिदेशका धेरै म्याराथुनमा भाग लिइसकेकी छन् । पहिलो संस्करणमा सन्तोषी श्रेष्ठ र दोस्रो संस्करण मा सकुन्तला ठगुन्नालाई हराउदै दुबै संस्करणमा महिला तर्फ राजपुरा पछाई महतारा   प्रथम भएकि हुन ।

त्यसै गरि  केटा तफ अजित कुमार यादव प्रथम र प्रकास ऐर दोस्रो र तेस्रोमा संतोष नाथ भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार