• होमपेज
  • बाजुरा बिशेष
  • दुधिर निमाबिलाई शैक्षिक सामाग्री र खेलकुद सामाग्री सहयोग

दुधिर निमाबिलाई शैक्षिक सामाग्री र खेलकुद सामाग्री सहयोग

  • शनिबार, फाल्गुन १७, २०७६
सेयर गर्नुहोस् :
दुधिर निमाबिलाई शैक्षिक सामाग्री र खेलकुद सामाग्री सहयोग

बाजुरा १७ फागुन– नेपाली काग्रेस बाजुराका आमन्त्रित जिल्ला सदस्य एबम नेपाली जनसम्पर्क समिती उतर भारत क्षेत्र का माहासचिब खगेन्द्र बहादुर सिंह ज्यु को पहल मा श्री दुधिर नि मा बि लाई १५ हजार बराबरको शैक्षिक सामाग्री र खेलकुद सामाग्री सहयोग हस्तान्तरण गरेका छन् ।


उक्त कार्यक्रम मा अध्यक्षता बिब्यस अध्यक्ष मीन बहादुर सिंह प्रमुख अथिती वडा सदस्य प्रकास सिंह,विशिष्ट अथिती नेपाली काङ्ग्रेस बाजुरा का महाधिबेसन प्रतिनिधि जनक सिंह,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाजुराका आमन्त्रित सदस्य खगेन्द्र सिंह,लगायत सयांै अभिभावक र बिधालय परिवारको बाख्लो उपस्तिथिका बिच आमा बुवा गुमाएकी टुहुरी छात्रा सान्ती नेपाली लाई नगद सहयोग हस्तान्तरण गरेर कार्यक्रम को सुरु भएको जनक सिंहले बताएका छन् ।


उक्त सहयोग कार्यक्रम का लागि सहयोगि दाता नेपाली जनसम्पर्क पश्चिम भारत बम्बै क्षेत्रका अध्यक्ष एम बि बोहरा ,नेपाली काङ्ग्रेस तेहौं माहाधिबेसन प्रतिनिधि रुद्र बहादुर मल्ल, नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय सदस्य अर्जुन धरेल, तरुण दल भारत का कोसाअध्यक्ष अर्जुन बोगटी , चन्द्र हमजाली मगर, गोरख बिष्ट, बाजुरा दिल्ली सम्पर्क समिति का कार्यबाहक महासचिब मीन साउद,लोकेन्द्र बुढा ले सहयोग गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार