शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • सुनको मूल्य फेरी बढ्यो

सुनको मूल्य फेरी बढ्यो

  • शुक्रबार, फाल्गुन १६, २०७६
सुनको मूल्य फेरी बढ्यो

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ । बिहीबार सुन तोलाको ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार बजारमा सुन तोलाको ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७९ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ९०० कायम गरिएको छ । चाँदी भने तोलाको ५ रुपैयाँ घटेको हो ।

चर्चामा

सम्बन्धित समाचार