सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सम्बन्ध छाेडेकि थिईन मैले

सम्बन्ध छाेडेकि थिईन मैले

  • आइतवार, फाल्गुन ११, २०७६
सम्बन्ध छाेडेकि थिईन मैले

सम्बन्ध छाेडेकि थिईन मैले राैला भनेर
अपरिचित झै अाज तिमी र म हाैला भनेर

मलाई बिच बाटाे मा छाेड्याै अलपत्र छु हेर
हिजाे भराेसा देखायाै सङ्गै चन्दमा छाैला भनेर

अाज मलाई मात्र अासुकाे खालमा डुबायाै एक्लै
झुटाे कसम खाएछाै दुख मा नि सङ्गै राैला भनेर

याद छ पहिलाे भेटमै म तिमी सामु रुदाकाे त्याे पल
रुदै छाेडेर गयाै अासुले लागेकाे दाग मेराे धाैला भनेर

चर्चामा

सम्बन्धित समाचार