• होमपेज
  • बाजुरा बिशेष
  • मैत्रीपूर्ण भलिबलको उपाधि समरजित गुल्मलाइ

मैत्रीपूर्ण भलिबलको उपाधि समरजित गुल्मलाइ

  • शुक्रबार, फाल्गुन ९, २०७६
मैत्रीपूर्ण भलिबलको उपाधि समरजित गुल्मलाइ

पदम सिंह बाजुरा ९ फागुन – महा शिवरात्री तथा सेना दिवसको अवसर पारेर बाजुरा जिल्ला स्थित समरजित गुल्मले आयोजना गरेको मैत्रीपूण भलिबल प्रतियो गिता आयोजन समरजित गुल्मले जितेको छ ।
भलिबल खेलमा बाजुरा जिल्ला मार्तडी बजारको र राष्ट्र सेवक दुई टिमले मैत्रीपूर्ण खेल खेलेका थिए । महाशिवरात्रीको दिन नेपाली सेनाले सेना दिवस मनाउदै आएको छ । दिवसको अवसर पारेर बाजुरा जिल्लामा प्रत्येक बर्ष भलिबल लगाए अन्य खेलकुदका कार्यक्रम गरेर मनाउदैआएको समरजित गुल्मका गुल्मपति सेनानी रविन श्रेष्टले जानकारी दिए ।
सहभागी दुई टिम मध्य पहिलो राष्ट्र सेवबलाई ट्रफी सहित प्रभाण पत्र र दोसा्रे भएको मार्तडी बजारको टिमलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सेना दिवसमा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने, जिल्ला प्रहरी कार्यालयलका प्रहरी उपरिक्षक टंकप्रशाद भट्टराई ,प्रहरी नायव उपरिक्षक दानबहादुर रोकाया लगाए अन्य थुप्रैको उपस्थिति रहेको थियो ।
समरजित गुल्ममा रहेको भलिबल कोर्डमा संचालन भएको खेलको मुख्य रेफीको भूमीका डम्बर दानीले गरेका थिए । खेल सकिएपछि सबैलाई बडा भोजको समेत ब्यवस्था गरेको थियो ।
सेना दिवको अबसरमा सहयोग
बडिमालिका नगरपालिका २ भौनेर घर भई अजय दल गणमा कार्यरत स्वर्गीए अम्मरबहादुर महत्तकी श्रीमतीलाई केही नगद सहयोग गरेको छ ।


अम्मरको २०६२ साल बैशाख ७ गते कर्तब्य पालनाको सिलसिलामा बिरगती भएका थिए । उहाको योग्दानको कदर गर्दै उनकी श्रीमती पार्बती महत्तलाई दुई हजार नगर सहयोग गरेको समरजित गुल्मका गुल्मपति सेनानी सविन श्रेष्टले बताए ।
समान्य बालबालिकालाई कापी कलम किन्न नुन तेल गर्न सहयोग पुगोस भन्ने हेतुले दिवसको अवरमा हसयोग गरेको श्रृेष्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार