बाजुरा र हुम्ला जिल्लामा भुकम्पको पराकम्प गएको छ । राति ९ बजेर १३ मिनेटमा भुकम्पको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बाजुरा र हुम्लाको बिचमा ४ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका कर्मचारी नविन बिकले वताएका छन् ।