शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • रातो आलु किलोको ५५ रुपैयाँ, लसुन ५३५ रुपैयाँ : यस्तो छ बजारभाउ (सूचीसहित)

रातो आलु किलोको ५५ रुपैयाँ, लसुन ५३५ रुपैयाँ : यस्तो छ बजारभाउ (सूचीसहित)

  • मङ्लबार, फाल्गुन ६, २०७६
रातो आलु किलोको ५५ रुपैयाँ, लसुन ५३५ रुपैयाँ : यस्तो छ बजारभाउ (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ ।  यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ ।

सम्पूर्ण मूल्यसूची हेर्नुहोस्ः

चर्चामा

सम्बन्धित समाचार