शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रेम दिबशकाे दिन थियाे चिसाे रात थियाे

प्रेम दिबशकाे दिन थियाे चिसाे रात थियाे

  • शुक्रबार, फाल्गुन २, २०७६
प्रेम दिबशकाे दिन थियाे चिसाे रात थियाे

प्रेम दिबशकाे दिन थियाे चिसाे रात थियाे
मलाई न्यानाे पार्न तिम्राे हात थियाे

ल्यायाै मलाई हातमा फुल दिनलाई
सकेनाै दिन तिम्राे मामा लाज थियाे

अाकाश बाट जुनले हेरिराथ्याे हामिलाई
त्याे जुनेलि रातमा तिम्राे न्यानाे साथ थियाे

तिमी अनि म त्याे जुनेली रातमा
गर्याै गफ रमाईलाे अाफ्नै वाद थियाे

तारा अाकाश भरि खुल्ला चम्किराथ्याे
तेहि चककिलाे जुनमा सानाे दाग थियाे

चर्चामा

सम्बन्धित समाचार