१.
कस्ताे हुन्छ जिन्दगीकाे केछ भर,
जुनि भरी बाच्ने यहाँ काे नै छर।
भाबिले लेखेकाे पक्कै पूरा हुन्छ,
मृत्युुकाे कसैले मान्नु हुन्न डर।
२.
कर्म दुखि पिडाकाे खात छ के गरु,
जहिले पनि झुटाे बात छ के गरु।
अाखा चिम्लेर बिर्सन खाेजे पनि,
कल्पिएर भक्कानिने रात छ के गरु।
३.
म ठुलाे भनी ठान्ने लाई सम्झाई दिनु हाेला,
मनका कुरा जान्ने लाई सम्झाई दिनु हाेला।
मान्छे त कति बैमानि हुदाे रहेछ अाजकाल,
दिलमा छुरा हान्ने लाई सम्झाई दिनु हाेला।
कलक राेकाया सानु
गाैमुल गाउपालिका
वडा नं. ०६ सालिकाेट बाजुरा