बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • सरसफाइ सम्वन्धि अभिमुखिकरण सम्पन्न

सरसफाइ सम्वन्धि अभिमुखिकरण सम्पन्न

  • आइतवार, माघ १२, २०७६
सरसफाइ  सम्वन्धि अभिमुखिकरण सम्पन्न

बाजुरा १२ माघ — बाजुरा जिल्ला काे बुढिनन्दा नगरपालिका मा बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तरगत सरसफाइ सम्बन्धि सुनाैला हजार दिन कि अामा तथा किशोरी हरू लाई सरसफाइ तथा पाेषण ,छाउपडि प्रथा सम्बन्धि अभिमुखिकरण तालिम संञ्चालन गरियो काे हाे। उक्त तालिम सरसफाइ ,पाेषण, छाउपडि,र अानिबानि मा पुण सरसफाइ सम्बन्धि तालिममा मा सुनाैला हजार दिन कि अामा लाई तालिम बाट जानकारी दिई गाउँ समाज र वातावरणीय सरसफाइ गरि पुण नगर सरसफाइ युक्त नगर र गाउँ समाज मा जनचेतना अभिबृधि गर्न बुढिनन्दा नगरपालिका का बहुक्षेत्रिय पाेषण सहजकर्ता गणेराज पाध्याय ले बताए। साे कार्यक्रम बुढिनन्दा नगरपालिका का १ वडा देखि १० नम्बर वडा का प्रत्येक वडाका महिला स्वास्थ्य स्वयं सेविका र सुनाैला हजार दिनकि अामा हरू लाई प्रत्येक वडाका २०जना महिला हौ लाई उक्त तालिम दिए काे पाध्यायले बताए ।साे तालिम काे सहजिकरण बुढिनन्दा नगरपालिका का कर्मचारी धर्म राज पाध्याय ले प्रशिक्षण गरिए का थिए भने तालिम मा छाउपडि ,सरसफाइ र पाेषणका बारे मा दिगो विकास समाज रूपान्तरण तथा नगरकाे विकास मा अाअाफ्नाे क्षेत्र बाट लाग्न सहभागी हरूला प्रशिक्षण तथा अभिमुखिकरण तालिम बाट जानकारी गराईएकाे थियाे ।उक्त तालिम १० दिन सम्म सन्चालन भएकाे थियाे।

चर्चामा

सम्बन्धित समाचार