• होमपेज
  • समाज
  • गाैमुलमा गरिबी निबारणकाे लागि ब्यबसाय सुधार तालिम

गाैमुलमा गरिबी निबारणकाे लागि ब्यबसाय सुधार तालिम

  • शनिबार, माघ ११, २०७६
गाैमुलमा गरिबी निबारणकाे लागि ब्यबसाय सुधार तालिम

 पदम सिंह/गाैमुल ११ माघ — गाैमुल गाउपालिकामा गरिबी निबारणकाे लागि लघु उद्यम बिकास ब्यबसाय सुधार सम्बन्धि तालिम हिजाे शुक्रबार सम्पन भएकाे छ । गाउपालिकामा केन्द्र घट्मुनामा माघ ३ गते देखि संचालन भएकाे तालिम १० गतेसम्म संचालन भएकाे थियाे । गाउपालिकालाई अार्थिक रूपमा बलियाे बनाउन अायअार्जन र उद्यमसिता तालिम र ब्यबसायमा बजेटकाे ब्यबस्था गरेकाे बताईन । गाउपालिका वा अन्या सघ सस्था नेपालसरकारले खर्च गरेकाे पैशा तालिममा खर्च गर्नु भन्दा पनि सहभागीले तालिम सिकेर ब्यबसायमा लाग्नु पर्ने उपाध्यक्ष सीता थापाले बाईन । तालिम सिकेर ब्यबसाय सुरू गर्नेलाई थप सीप र अाैजारकाे लागि गाउपालिकाले बजेटकाे ब्यबस्था गर्ने र अन्य निकाएसंग समन्वय गर्न पहल गर्ने थापाले बताईन । तालिममा गाैमुल गाउपालिकाका वडा नम्बर ४ र ६ का अति बिपन्न गरिब अपाङग असायलाई छनाेट गरि सहभागी गराएकाे जिल्ला लघु उद्यमी समुह सघ (डिमेघा) बाजुराकी लेखापाल सरश्वती थापाले बताईन ।

याे पहिलाे चरण सहभागिलाई छनाेट गरेर स्थानिय उत्पादनबाट बनाईएका सामग्रीहरूकाे प्रर्बदन बजारिकरण अाम्दानीकाे स्राेत जस्था थुप्रै बिषयमा जानकारी गराएकाे थापाले बताईन । स्थानिय स्थरमा पाईने बाँस निगालाे अल्लाे भांग्राे लगाएतका अन्या कच्चा पदार्थबाट सामग्री उतपादन गरेर बिक्री बितरणकाे लागि बजारिकरण गरि अार्थिक रूपमा बलियाे र गरिब असायलाई उद्यमी बनाउने कार्यक्रमकाे मुख्या उद्देश्य रहेकाे घरेलु तथा साना उद्याेग बिकास समितिका बिरष्ट उद्यम सहजकर्ता पदम ऐरले बताए । गाैमुल गाउपालिकाकाे समन्वयमा जिल्ला घरेलु उद्याेग बिकास समिति बाजुराकाे अार्थिक सहयाेग र जिल्लालघु उद्यमी समुह सघ( डिमेघा) दैलेख शाखा कार्यालय बाजुराकाे अायाेजनामा तालिम संचालन भएकाे थियाे । दुई वडाका ११ महिला र ११ पुरूष गरि २२ जना सहभागी रहेका थिए । सहभागिहरू मध्ये महिलाले सिलाई कटाई र पुरूषले अारन ब्यबसाय छनाेट गरेकाे तालिमकी प्रशिक्षक सहजकर्ता कमल बादीले बताईन । पुरूषले परम्परागत रूपमा अरन ब्यबसाय गरिरहेकाे भएपनि बजारकाे माग अनुसार अाधुनिकी अाैजारहरू निर्माण गरेर बजार प्रर्बदन गर्न तालिमले ठुलाे भुमिका खेल्ने सहभागी तिलक बिकले बताए । परम्परागत रूपमा हसिया कुटाे काेदालाेमा सिमित पेशालाई बजारकाे माग अनुरूप अाैजार निर्माणमा सहयाेग पुग्ने र सहभागिहरूकाे रुचि र सिक्न सजिलाे हुने बिकले बताए । गाैमुल गाउपालिकाका उपाध्यक्ष सीता थापाकाे अध्यक्षमा संचालन भएकाे सातपन कार्यक्रममा कर्मचारि पत्रकार तलिमा सहभागिहरूका उल्यख्य सहभागिता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार