बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • हिमाली
  • ब्रेक्ईकीङ न्युज : बाजुरामा हिउँपहिराेमा परि ९ बाख्रा मरे १४ ब्यपत्ता

ब्रेक्ईकीङ न्युज : बाजुरामा हिउँपहिराेमा परि ९ बाख्रा मरे १४ ब्यपत्ता

  • शुक्रबार, माघ ३, २०७६
ब्रेक्ईकीङ  न्युज : बाजुरामा हिउँपहिराेमा परि ९ बाख्रा मरे १४ ब्यपत्ता

बाजुरा ३ माघ — बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका वडा न ३ बिछियामा हिउँ पहिराेमा परि ९ बाख्रा मरेका छन भने १४ बाख्रा ब्यपत्ता भएकाे छन ।१४ वटा वेपत्ता बाख्राकाे खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा परेकाे अत्याधिक हिमपातका कारण जिल्लाकाे जनजिवन कष्टकर बन्दै गएकाे छ । बाजुरा जिल्लाका हिमाली गाउपालिका बुढिनन्दा नगरपालिका , बडिमालिका नगरपालिका गाैमुल गाउपालिका त्रिबेणी नगरपालिकाे हिमपातका कारण जनजिवन कष्टकर बन्दै गएकाे छ । अत्याधिक हिमपातकै कारण मार्तडी काेल्टी सडकखण्ड पुर्णरूपमा अबरुद्ध भएकाे छ । यातायात अबरुद्ध हुदा काेल्टी क्षेत्र दैनिक उपभाेग्यकाे सामानकाे अभाव भएकाे छ ।

हिउँमा पुरिएर ९ बाख्रा मरेका छन्। जिल्लाको हिमाली गाउँपालिका वडा नम्वर ३ मा हिउँमा पुरिएर ९ बाख्रा मरेका हुन्। वडा नम्वर ५ का गजवहादुर भण्डारीले लाउली सामुदायिक बनमा चराउन लगेका ११ बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताए।

चर्चामा

सम्बन्धित समाचार