• होमपेज
  • समाचार
  • पोखराबाट जाँदै गरेको ट्रक तनहुँमा दुर्घटनाग्रस्त

पोखराबाट जाँदै गरेको ट्रक तनहुँमा दुर्घटनाग्रस्त

  • शुक्रबार, माघ ३, २०७६
पोखराबाट जाँदै गरेको ट्रक तनहुँमा दुर्घटनाग्रस्त

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बिहीबार दिउँसो दुई सवारीसाधन एकापसमा ठक्कर खाँदा सवारीसाधनमा क्षति पुगेको छ ।

पोखरा आउँदै गरेको पर्यटक बस र विपरित दिशाबाट जाँदै गरेको ट्रक ठोक्किदा  दुवै सवारी साधनको अग्रभागमा क्षति पुगेको प्रतक्ष्यदर्शीले बताएका छन् । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार