• होमपेज
  • सुचना प्रबिधी
  • साधारण देखि स्नातकोत्तरसम्मको योग्यताका लागि यी विभिन्न निकायमा खुल्यो जागिर [सूचनासहित]

साधारण देखि स्नातकोत्तरसम्मको योग्यताका लागि यी विभिन्न निकायमा खुल्यो जागिर [सूचनासहित]

  • शनिबार, पुस ५, २०७६
साधारण देखि स्नातकोत्तरसम्मको योग्यताका लागि यी विभिन्न निकायमा खुल्यो जागिर [सूचनासहित]

काठमाडौं । नेपालपनि बेरोजगारीको समस्या भएको देश हो । यहाँ रोजगारीका लागि भौतारिने जनसंख्या बढ्दो छ । यही बेला जागिरको खोजिमा रहेका नेपालीहरुलाई सुनौलो अवसर सृजना भएको छ । एक सूचना निकाल्दै सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रोजगारी खुलाएको हो । श्री बलाध्यक्ष विभाग कल्याणकारी योजना निर्देशनालयले रिक्त ७२ पदका लागि पदपूर्ति गर्नुपर्ने भन्दै योग्यता पुगेकालाई दरखास्त दिन आव्हान गरेको छ । निर्देशनालयले खुल्ला प्रतिस्पर्धाबाट उम्मेदवार चयन गर्ने सूचनामा उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचना

चर्चामा

सम्बन्धित समाचार