• होमपेज
  • समाचार
  • कैलालीको भासु भिरबाट खसेर घाईते भएकी किशोरीको मृत्यु

कैलालीको भासु भिरबाट खसेर घाईते भएकी किशोरीको मृत्यु

  • आइतवार, मंसिर २२, २०७६
कैलालीको भासु भिरबाट खसेर घाईते भएकी किशोरीको मृत्यु

कैलालीको चुरे गाँउपालिका–५ मा रहेको भासु भिरबाट खसेर घाईते भएकी किशोरीको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार साँझ भासु भीरबाट खसेर गम्भीर घाईते भएकी चुरेकै अन्दाजी १६ वर्षीया किशोरी इन्द्रा लामाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले लामाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए

चर्चामा

सम्बन्धित समाचार