मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • अछाममा छाउगोठमा एक महिलाको ज्यान गयो

अछाममा छाउगोठमा एक महिलाको ज्यान गयो

  • सोमवार, मंसिर १६, २०७६
अछाममा छाउगोठमा एक महिलाको ज्यान गयो

अछाम । लैङ्गक हिन्सा विरुद्धको १६ दिने अभियान चलीरहेको बेला अछममा छाउगोठमा एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा साँफेबगर नगरपालिका वडा नं ३ सिदेश्वरका २१ वर्षया पार्भती रावत रहेका छन् । घटना स्थलतिर ईलाका प्रहरी कार्यलग साँफेबगरबाट प्रहरी टोलि खटाएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । घटनाको बाँकी विबरण आउन बाँकी रहेको छ ।

रेडियो जनप्रियबाट

चर्चामा

सम्बन्धित समाचार