शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाज
  • सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टर स्केलको भूकम्प

  • बिहिबार, मंसिर १२, २०७६
सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टर स्केलको भूकम्प

काठमाडौ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले रातोपाटीलाई जानकारी दिए ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसहित त्यसआसपासका जिल्ला र उपत्यकामा पनि महसुश भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार