शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • साईकल सिक्दा घाईते बालकको उपचारको क्रममा मृत्यु

साईकल सिक्दा घाईते बालकको उपचारको क्रममा मृत्यु

  • सोमवार, कार्तिक १८, २०७६
साईकल सिक्दा घाईते बालकको उपचारको क्रममा मृत्यु

बाजुरा १७ कार्तिक —  साईकल सिक्ने क्रममा घाईते भएका बालको उपचारको क्रममा मृत्यू भएको छ ।
अछाम जिल्ला साफेबगर नगरपालिका ६ घर भएका पूर्ण सुनारका १४ बर्षिया छोरा अनिल सुनारको मृत्यु भएको बाजुरा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचाना अधिकारी जनक ढुंगानाले जानकरी दिएका छन् ।
बुढिगंगा नगरपालिका ६ बाम्का बजार नजिकै साफे मार्तडी सडक खण्डमा साईकल सिक्ने क्रममा सडकबाट करिब डेढ सय मिटर तल खसेर घाईते बालकको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यू भएको ढुंगानाले बताए । बालक बाजुरामा आफन्तको घरमा आएक थिए ।

चर्चामा

सम्बन्धित समाचार