चाेट दिनेलाइ बदला लिन्छु, हतार न गर्नु आमा
गरिबकाे पनि समय अाउन्छ हतार न गर्नु आमा ॥
हिजाे उ पनित राेडमा थियाे आज महलमा छ
समय छिन छिन फेरिन्छ हतार न गर्नु आमा॥
मेराे नजरमा पनि त छन कति मन दुखाउने हरु
पिस्तारै लडे जितिन्छ युद्ध हतार न गर्नु आमा ॥
पापले कमायकाे इज्जत धन लाई महान ठान्छन्
एक दिन ती भिकारि हुनेछन हतार न गर्नु आमा॥
पाप न गर्नु कसै माथि अनि कुभलाे न चिताउनु
जित सत्यकाे नै हुन्छ एक दिन हतार न गर्नु आमा ॥
रीता शाहि (शाह ) रीतु
बाजुरा हाल काठमाडौं