काठमाडौं : तिहारको पहिलो दिन शनिबार काग तिहार मनाइएको छ । तिहार सुरु भएसँगै सहर झिलिमिली बत्तीले छपक्कै छोपिएका छन् । उज्यालो पर्व तिहारको झिलिमिलीलाई तस्बिरमा देखाउने कोशिस गरेका छौँ । देसका बिभिन्न शहरहरुमा कैद गरिएका तस्वरहरु ।
पोखरा सहरको झिलिमिली