• होमपेज
  • समाज
  • उपेन्द्र यादवलाई पक्रा उ गर्न माग !

उपेन्द्र यादवलाई पक्रा उ गर्न माग !

  • बुधबार, कार्तिक ६, २०७६
उपेन्द्र यादवलाई पक्रा उ गर्न माग !

काठमाडौं । धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्र*सित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्। गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अ पराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ।

रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम प क्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ। यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ। हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरु द्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन रहेको समाचार आजको दृष्टि साप्ताहिकमा प्रकाशित छ।

७ चैत २०६३ मा गौर नर संहार भएको थियो। जसमा २७ जना माओावदी कार्यकर्ताको वि भत्स ह त्या भएको थियो। माओवादी कार्यकर्ताहरुलाइ लखेटी लखेटी वि भत्स ढं गले ह त्या भएको थियो। त्यो घटनामा त त्कालीन मधेशी जनाधिकार फोरमका नेता यादव विरुद्ध मृत कका परिवारले उजुरी दिएका थिए। तर अहिलेसम्म त्यो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन। आलमलाई प क्राउ गरेपछि यादवलाई पनि प क्राउ गरी कार बाही गर्न गौर ह त्याका ण्डका पीडितहरु प्रहरीमा जान थालेको स्रोत बताउँछ।

चर्चामा

सम्बन्धित समाचार