शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ३
  • भर्खरै काठमाडौं बाटअर्को ठुलो दु’खद खबर-

भर्खरै काठमाडौं बाटअर्को ठुलो दु’खद खबर-

  • सोमवार, कार्तिक ४, २०७६
भर्खरै काठमाडौं बाटअर्को ठुलो दु’खद खबर-

कपनमा एक महिलाको ह त्या गरेको अवस्थामा शव फेला परेको छ । कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हात–मुख बाँ धेर ह त्या गरेको अवस्थामा बुधबार बिहान एक अधवैंसे महिलाको श व फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार कपिलवस्तुकी ४० वर्षीया कमला केसीको श व उनी सुत्ने कोठामै फेला परेको हो । प्रहरीका अनुसार उनी चिया पसल चलाउँथिन्, त्यहीं म दिरा व्यापार पनि गर्थिन् । पसलसँगै जोडिएको कोठाको खाटमा उनको श व फेला परेको सिंहले जानकारी दिएका छन् ।

कोठामा श्रीमान् नभएको बेला उनलाई कसैले ह त्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । ‘हात र मुखमा कपडा बाँधिएको हुनाले ह त्या गरेको हो भन्ने देखिन्छ,’ सिंहले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं ।’ मृ तक महिलाको श वलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

केसीको ह त्या कसले किन गर्‍यो भनी प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार उनी पहिलेका श्रीमान् छोडेर अर्कैसँग बिहे गरी त्यहाँ व्यवसाय गरेको पाइएको छ । हालका उनका श्रीमान् कहाँ छन् खुलिसकेको छैन । फाइल तस्विर।नेपाल इन्साइडर बाट

चर्चामा

सम्बन्धित समाचार