शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • साउदी अरेबियामा बस दुर्घटना, ३५ जनाको मृत्यु

साउदी अरेबियामा बस दुर्घटना, ३५ जनाको मृत्यु

  • बिहिबार, अशोज ३०, २०७६
साउदी अरेबियामा बस दुर्घटना, ३५ जनाको मृत्यु

एजेन्सी,३०  असोज –  साउदी अरेबियामा बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ। साउदी प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस लोडरसँग ठोक्किएको थियो।

३९ जना सवार  बसमा ३५ जनाको ज्यान गएको  मदिना प्रहरीले जनाएको छ। घटनामा चार जना गम्भीर घाइते भएका छन्।

ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार