• होमपेज
  • कला /साहित्य
  • कविता : (एक न टुङगिदै अर्काे कान्ड)

कविता : (एक न टुङगिदै अर्काे कान्ड)

  • सोमवार, अशोज २७, २०७६
कविता :  (एक न टुङगिदै अर्काे कान्ड)

हुन्थे स्वभाविक नै हाे सामन्य घरकाे कान्ड॥
यात देशमै फैलिन थाल्याे अचेल चर्काे कान्ड
कति जन्मन सकेका हुन यहाँ मान्छे अपराधि॥
दिनकै देखिन थाले के भयाे ठुलाबडा नै बलत्कारी
देशकै बेच्जेत गर्छन सरकारकै माना खायका हरु॥
बलत्कारि बनेर पाे देखिन्छन प्रतिष्ठा पाएका हरु
कहिले सुनिदैन मेराे देशमा विज्ञान प्रविधिकाे कुरा
कुनै समचारमा छुट्दैन हिङसा र बलत्कारकाे कुरा
विकास गर्छाै भन्छन विकृति छ देशमा कसरी हुन्छ
ठुला मानिने बाटै निच ब्यबहर दैनिकी कसरी हुन्छ
सजाय पाउनु भन्दा अपराधि निगरानि मै छुट्छन
र त कानुन छैन भन्दै अरु अपराधि एकएक उठ्छन
कति सुन्ने पढ्ने मात्र हाे सरकारअनेक थरकाे कान्ड
किन बढ्दैछन देशमा एक न सकिदै अर्काे कान्ड ॥
रीता शाहि (रीतु )

चर्चामा

सम्बन्धित समाचार