शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

  • सोमवार, अशोज २७, २०७६
चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।

स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो ।

घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ । घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।(रासस-सिन्ह्वा)

चर्चामा

सम्बन्धित समाचार