• होमपेज
  • अर्थ/वाणिज्य
  • सार्वजनिक बिदामा पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदामा पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

  • शनिबार, अशोज २५, २०७६
सार्वजनिक बिदामा पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं – राष्ट्र बैंकले असोज २५ गते सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ। शनिबार बाहेक असोज महिनाका आगामी सार्वजनिक विदामा पनि क, ख, ग वर्गका वित्तीय संस्थाहरु खुला राख्न राष्ट्र बैंकले सुचना जारी गरेको हो ।
बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धी काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला हुने छन् ।

चर्चामा

सम्बन्धित समाचार